Kathmandu Press

महरालाई काठमाडौं ल्याइयो

प्रहरीले महरालाई भैरहवाबाट यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको हो।
महरालाई काठमाडौं ल्याइयो

काठमाडौं, चैत ५ : सनु तस्करी प्रकणमा पक्राउ परेका माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौंमा ल्याइएको छ।

भेप मार्फत ६० किलो सुन तस्करीमा संलग्न देखिएका महरालाई सोमबार बिहान प्रहरीले कपिलबस्तुबाट पक्राउ गरेको थियो।

Hardik ivf

प्रहरीले महरालाई भैरहवाबाट यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको हो।

महरालाई आजै जिल्ला अदालत पेस गर्ने प्रहरीको तयारी छ। सुन तस्करी सम्बन्धी छानबिन आयोगको सिफारिसका आधारमा अनुसन्धान गरी पुरक अभियोगपत्र दायर गर्नका लागि महरालाई पक्राउ गरिएको हो। 

प्रकाशित मिति: ११:३१ बजे, सोमबार, चैत ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्