Kathmandu Press

राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण (तस्बिरहरू)

राष्ट्रपति पौडेलले पिपरामा नेता मिश्रको, त्यसपछि नेता नेपालीको र अन्त्यमा सहिद केशव कोइरालाको सालिक अनावरण गर्नुभएको हो। 
राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण (तस्बिरहरू)

जलेश्वर, चैत ३ : राष्ट्रपति रामचन्द्र पौडेलले जिल्लाको पिपरा गाउँपालिका–४ मा निर्मित पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्र, जलेश्वर नगरपालिका–५ मा निर्मित पूर्वमन्त्री स्वर्गीय गणेश नेपाली र मटिहानी नगरपालिका– ८ मा निर्मित सहिद केशव कोईरालाको सालिक अनावरण गरेका छन्। 

AjaySah-Dhanusha_RSS_03a(2)-1710575535.jpg

राष्ट्रपति पौडेलले पिपरामा नेता मिश्रको, त्यसपछि नेता नेपालीको र अन्त्यमा सहिद केशव कोइरालाको सालिक अनावरण गरेका हुन्। सालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सहिद एवं पूर्वनेता  देशका धरोहर हुन् भन्दै उनीहरुप्रति सबैको श्रद्धाभाव हृुनुपर्ने बताए।

Hardik ivf

AjaySah_Dhanusha_RSS_03r13-1710575537.jpg

उनीहरूले देशका लागि गरेको योगदानलाई हामीले बिर्सिन नहुने तथा उनीहरुले देखाउनुभएको बाटोमा सधैं हिँड्नुपर्नेमा राष्ट्रपतिले जोड दिए। 

 

AjaySah-Dhanusha_RSS_03-1710575536.jpg

AjaySah-Dhanusha_RSS_03a(1)-1710575535.jpg

ArmendraYadav_GodarDhanusha_RSS_03_IMG_7144-1710575536.jpg

ArmendraYadav_GodarDhanusha_RSS_03_0R4A1501-1710580001.JPG

ArmendraYadav_GodarDhanusha_RSS_03_IMG_9984-1710580001.jpg

ArmendraYadav_GodarDhanusha_RSS_03_Rastrapati-matihani-1710580001.JPG

प्रकाशित मिति: १३:३९ बजे, शनिबार, चैत ३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्