Kathmandu Press

पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका दीपेशलाई प्रहरीले केहीबेरअघि धापासीबाट पक्राउ गरेको हो।
पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

काठमाडौं, चैत २ : पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पक्राउ परेका छन्।

सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका दीपेशलाई प्रहरीले केहीबेरअघि धापासीबाट पक्राउ गरेको हो।

Hardik ivf

चिनयाँ सुन तस्करसँग संलग्नता देखिएका दीपेशलाई सीआईबीले ६१ किलो सुन तस्करी प्रकरणमा दिपेशलाई सामान्य सोधपुछ कागज गराएर छाडेको थियो।

यस्तै, उनी बुटवलमा रहेको सुप्रिम सहकारीका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दिपेश जोडिएका थिए।

प्रकाशित मिति: १८:५३ बजे, शुक्रबार, चैत २, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्