Kathmandu Press

सरकार र लघुवित्तपीडित संघर्ष समितिबीच वार्ता सुरु

वार्तामा मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल र लघुवित्त पीडितका तर्फबाट मणिराम ज्ञवालीले नेतृत्व गरेका छन्।
सरकार र लघुवित्तपीडित संघर्ष समितिबीच वार्ता सुरु

काठमाडौं, चैत १ : सरकारले र आन्दोलनरत लघुवित्त वित्तीय संस्थापीडित संघर्ष समितिबीच वार्ता सुरु भएको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सरकार र समिति प्रतिनिधिबीच वार्ता सुरु भएको हो।

Hardik ivf

वार्तामा मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल र लघुवित्त पीडितका तर्फबाट मणिराम ज्ञवालीले नेतृत्व गरेका छन्।

अर्थ मन्त्रालयले यसअघि नै समस्याको टुंगो नलाग्दासम्म लघुवित्तका ऋणीलाई घर घरमा गएर गैरकानुनी रुपमा बलजफ्ती नगर्न लघुवित्त सञ्चालकलाई निर्देशन दिएको थियो।

प्रकाशित मिति: २०:३९ बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्