राष्ट्रियसभा अन्तर्गतका समिति सभापतिको निर्वाचन तोकियो
राष्ट्रियसभाको बुधबार बसेको बैठकले मातहतका चार समिति सभापतिहरूको निर्वाचन मिति चैत ४ गतेलाई तय गरेको छ।
काठमाडौं, फागुन ३० : राष्ट्रियसभा अन्तर्गतका संसदीय समितिका सभापतिहरूको निर्वाचन मिति तोकिएको छ।
राष्ट्रियसभाको बुधबार बसेको बैठकले मातहतका चार समिति सभापतिहरूको निर्वाचन मिति चैत ४ गतेलाई तय गरेको छ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि मिति २०८० चैत ४ गते आइतबारको दिन तोकेको जानकारी गराए।
प्रकाशित मिति: १७:०८ बजे, बुधबार, फागुन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार