Kathmandu Press

प्रधानमन्त्रीले पाए विश्वासको मत

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० परेको थियो।
प्रधानमन्त्रीले पाए विश्वासको मत
Hardik ivf

काठमाडौं, फागुन ३० : प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन्।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको विश्वास छ भनेर राखेको प्रस्तावको पक्षमा १५७ मत परेको थियो भने ११० परेको थियो।

प्रधानमन्त्री दाहालले १५ महिनामा तेस्रोपटक विश्वास पाएका हुन्। उनलाई एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीको पाँच दलीय गठबन्धनले मत दिए भने कांग्रेस, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री दाहालको विपक्षमा उभिए।

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, फागुन ३०, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्