Kathmandu Press

जनमतले उपनिर्वाचनमा उम्मेदवार उठाउने

बैठकले नयाँ सरकारलाई पनि समर्थन नदिने र नयाँ गठबन्धनमा सहभागी पनि नहुने निर्णय गरेको जनाइएको छ।
जनमतले उपनिर्वाचनमा उम्मेदवार उठाउने
Hardik ivf

काठमाडौं,फागुन २९ : सिके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ।

जनमतको सचिवालयको पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको बैठकले इलाम–२ (प्रतिनिधिसभा) र बझाङ (१) (प्रदेशसभां) मा उम्मेदवार उठाउने निर्णय गरेको हो। यी दुवै निर्वाचन क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुँदैछ।

बैठकले नयाँ सरकारलाई पनि समर्थन नदिने र नयाँ गठबन्धनमा सहभागी पनि नहुने निर्णय गरेको जनाइएको छ।

प्रकाशित मिति: १३:०५ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्