कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै
सभापति शेरबहादुर देउवाले दिउँसो तीन बजेका लागि संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्। बैठक देउवा निवास बुढानिलकण्ठमा बस्नेछ।
काठमाडौं, फागुन २९ : नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने भएको छ।
सभापति शेरबहादुर देउवाले दिउँसो तीन बजेका लागि संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्। बैठक देउवा निवास बुढानिलकण्ठमा बस्नेछ।
बैठकमा संसदमा कांग्रेस भूमिकालगायत समसायिक राजनीतिकका विषयमा छफफल हुने बताइएको छ।
प्रकाशित मिति: १२:०५ बजे, मंगलबार, फागुन २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार