साइकल यात्रीलाई ठक्कर दिने बसलाई स्थानीयले जलाए
मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका–१० सलेमपुरमा साइलकरमा सवार जुगल महतोलाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि आक्रोसित बनेका स्थानीयले बस जलाएका हुन्।
सर्लाही, फागुन २८ : साइकल यात्रीलाई ठक्कर दिएको बस आक्रोसित स्थानीयले सलाहीमा स्थानीयले जलाएका छन्।
मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका–१० सलेमपुरमा साइलकरमा सवार जुगल महतोलाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि आक्रोसित बनेका स्थानीयले बस जलाएका हुन्।
आगजनीबाट बसमा पूर्णरुपले क्षति भएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट घाइते भएका महतोको मलंगवामा भइरहेको छ।
प्रकाशित मिति: ११:२१ बजे, सोमबार, फागुन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार