Kathmandu Press

राष्ट्रियसभा अध्यक्षको लागि निर्वाचनको तालिका प्रकाशित

संघीय संसद् सचिवालयले निर्वाचनको तालिका सार्वजनिक गरेको हो। जसअनुसार भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ।
राष्ट्रियसभा अध्यक्षको लागि निर्वाचनको तालिका प्रकाशित

काठमाडौं, फागुन २७ : मंगलबार हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित गरिएको छ।

संघीय संसद् सचिवालयले निर्वाचनको तालिका सार्वजनिक गरेको हो। जसअनुसार भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ।

Hardik ivf

सोही दिन साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ। निर्वाच तालिका अनुसार मंगलबार बिहान ११ः९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने छ।

प्रकाशित मिति: १८:०५ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्