Kathmandu Press

पशुपतिनाथ आएका साधुसन्तको बिदाई [फोटोफिचर]

यसपालि महाशिवरात्रीका लागि पशुपतिनाथ दर्शन गर्न आएका साधुसन्तहरुलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित २ सयदेखि ९ हजारसम्म दक्षिणा दिएर बिदाई गरिएको कोषले जनाएको छ ।
पशुपतिनाथ आएका साधुसन्तको बिदाई [फोटोफिचर]

काठमाडौं, फागुन २७ : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई बिदाइ गरिएको छ।

आइतबार पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तहरुको बिदाई गरेको हो।

यसपालि महाशिवरात्रीका लागि पशुपतिनाथ दर्शन गर्न आएका साधुसन्तहरुलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित २ सयदेखि ९ हजारसम्म दक्षिणा दिएर बिदाई गरिएको कोषले जनाएको छ ।

Hardik ivf

यसवर्ष साधुसन्तको बिदाई र दक्षिणाका लागि करिब २० लाख छुट्टाइएको गुठी संस्थानले जनाएको छ। कोष र गुठी संस्थानले शिवरात्रीमा आएका साधुसन्तहरुलाई वर्षेनी दक्षिणासहित बिदाई गर्दै आइरहेको छ।

Photo-(11)-1710061652.jpg

Photo-(3)-1710061650.jpg

Photo-(5)-1710061650.jpg

Web-Post-1710061652.jpg

Photo-(10)-1710061651.jpg

Photo-(9)-1710061650.jpg

Photo-(4)-1710061650.jpg

Photo-(7)-1710061650.jpg

प्रकाशित मिति: १४:५३ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्