राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
बैठक बिहान ९ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
काठमाडौं, फागुन २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ ।
बैठक बिहान ९ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
शनिबारदेखि सुरु बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न प्रस्तावमाथि कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
प्रकाशित मिति: ०७:५७ बजे, आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार