तस्बिरमा सेना दिवस
नेपाली सेनाले सेना दिवसको अवसरमा विशेष समारोहका बिच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको छ।
काठमाडौं, फागुन २५ : नेपाली सेनाले सेना दिवसको अवसरमा विशेष समारोहका बिच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको छ।
शुक्रबार सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले मुलुकभर विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाएको हो।
(15)-1709890471.jpg?timestamp=1709890485122)
समारोहमा तीन सय महिला र तीन सय पुरुषले मौलिक नेपाली संस्कृति र परम्परा झल्किने लोपोन्मुख थाली नृत्य प्रस्तुत गरेका थिए।
त्यस्तै नेपाली सेनासँगै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति दिएका थिए।
(4)-1709890469.jpg?timestamp=1709890490494)
(1)-1709890468.jpg?timestamp=1709890490494)
(7)-1709890468.jpg?timestamp=1709890490494)
(5)-1709890467.jpg?timestamp=1709890490494)
(1)-1709890469.jpg?timestamp=1709890490494)
(2)-1709890470.jpg?timestamp=1709890490494)
(1)-1709890470.jpg?timestamp=1709890490494)
(6)-1709890467.jpg?timestamp=1709890490494)

(35)-1709882795.jpg?timestamp=1709890502392)

(10)-1709882795.jpeg?timestamp=1709890502392)
प्रकाशित मिति: १५:२० बजे, शुक्रबार, फागुन २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












