पशुपतिमा बिन्दास बाबाहरू [फोटोफिचर]
पशुपतिनाथ मन्दिरमा देश–विदेशबाट आएका नागा जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ।![पशुपतिमा बिन्दास बाबाहरू [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/cover-1709874956.jpg)
काठमाडौं, फागुन २५ : पशुपतिनाथ मन्दिर क्षेत्रमा अहिले महाशिवरात्री पर्वको रौनक छ। पशुपति मन्दिरमा दर्शन गर्नेहरूको भीड लागेको छ भने अर्कोतिर शिवरात्री मनाउन आएका बाबाहरूको दर्शन गर्नेको लहर छ।

पशुपतिनाथ मन्दिरमा देश–विदेशबाट आएका नागा जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ।
मन्दिर क्षेत्रमा बाबाहरू बिन्दास बनेर बसेका छन्। उनीहरुका थरीथरीका भेषभूषा र हाउभाउले आगन्तुक र दर्शनार्थीहरुलाई रोमाञ्चक बनाएको छ।
















प्रकाशित मिति: ११:०२ बजे, शुक्रबार, फागुन २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












