Kathmandu Press

पराराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सोङबीच भेट

बिहीबार मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदूत सोङबीच भेटवार्ता भएको हो।
पराराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सोङबीच भेट
Hardik ivf

काठमाडौं, फागुन २४ : नवनियुक्त पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेट भएको छ। बिहीबार मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदूत सोङबीच भेटवार्ता भएको हो।

उक्त भेटवार्तामा दुईबीच दुई देशबीचको सहकार्यको विषयमा छलफल भएको थियो। चिनियाँ राजदूतले मन्त्रीले श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए।  

आज बिहानै भारतीय राजदूत नवीन श्रीवास्तवले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई भेटेर बधाई तथा शुभकामना दिएका थिए।

प्रकाशित मिति: १७:३९ बजे, बिहीबार, फागुन २४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्