Kathmandu Press

‘सरकारलाई जनताले भेट्न सक्नुपर्छ’

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारलाई जनताले भेट्न सक्नुपर्ने बताउँदै उनले हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त भएको बताए।
‘सरकारलाई जनताले भेट्न सक्नुपर्छ’

काठमाडौं, फागुन २४ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई जनताले भेट्न सक्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारलाई जनताले भेट्न सक्नुपर्ने बताउँदै उनले हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त भएको बताए।

Hardik ivf

‘सर्वप्रथमत हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त गर्नुभयो। हराएको प्रधानमन्त्री भेटनुभएकोमा सबैलाई हार्दिक बधाइ दिन चाहन्छु,’ उनले भने, ‘अब सरकारलाई जनताले भेटोस्, सहकारी पीडितहरुले न्याय पाउन् सहकारी ठगहरुले कारबाही पाउन्। मिटरब्याजीले न्याय पाउन् । लघुवित्त पीडितहरुले न्याय पाउन्।’

काँध नफेरेर प्रधानमन्त्रीजी खुट्टा फेर्न तयार भएको भन्दै उनले प्रधानमन्त्रीलाई खुट्टा फेरिरहन शुभकामना दिए।

प्रकाशित मिति: १३:१३ बजे, बिहीबार, फागुन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्