Kathmandu Press

बुढानिलकण्ठमा मधेश केन्द्रित दलहरूसँग छलफल गर्दै देउवा

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी लगायतका नेताहरु छलफलका लागि बुढानिलकण्ठ पुगेका छन्।
बुढानिलकण्ठमा मधेश केन्द्रित दलहरूसँग छलफल गर्दै देउवा

काठमाडौं, फागुन २३ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस नेता र मधेश केन्द्रित दलहरू बुढानिलकण्ठमा छलफलमा जुटेका छन्।

कांग्रेस सभापति देउवा, कांग्रेस नेता डा.शेखर कोइराला र गगन थापा पनि छलफलमा सहभागी छन्।

Hardik ivf

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी लगायतका नेताहरु छलफलका लागि बुढानिलकण्ठ पुगेका छन्।

नयाँ समिकरणसहित सरकार गठन भएको विशेष परिस्थितिमा मधेश केन्द्रित दलसँग छलफल भएको हो।

प्रकाशित मिति: १७:४३ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्