Kathmandu Press

समाजवादी सरकारमा सहभागी हुने

सरकारमा सहभागि हुने वा नहुने भन्ने बिषयको टुंगो लगाउन केन्द्रीय कार्यालय आलोकनगरमा एकीकृत समाजवादीका वैठक बसेको थियो।
समाजवादी सरकारमा सहभागी हुने

काठमाडौं, फागुन २३ : नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने निर्णय लिएको छ।

सरकारमा सहभागि हुने वा नहुने भन्ने बिषयको टुंगो लगाउन केन्द्रीय कार्यालय आलोकनगरमा एकीकृत समाजवादीका वैठक बसेको थियो।

Hardik ivf

सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। एकीकृत समाजवादीले दुई मन्त्रालय लिएर सरकारमा जाने भए पनि निर्णय सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति: १५:०७ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्