Kathmandu Press

सत्ता केन्द्रीत चलखेलमा राप्रपा संलग्न छैन : लिङ्देन

लिङ्देनले पछिल्लो राजनीतिक घटना क्रमले आन्दोलनको अनुकूल वातावरण बनेको दाबी समेत गरे।
सत्ता केन्द्रीत चलखेलमा राप्रपा संलग्न छैन : लिङ्देन
Hardik ivf

काठमाडौं, फागुन २३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता केन्द्रीत चलखेलमा सहभागी नहुने बताएका छन्।

राप्रापा कार्यालय धुम्वाराहीमा आयोजित ‘बृहत जनप्रदर्शन’को कार्यक्रममा लिङ्देनले उक्त भनाई राखेका हुन्। उनले अब राप्रपाको एकमात्र अर्जुनदृष्टि आन्दोलन भएको पनि बताए।

लिङ्देनले पछिल्लो राजनीतिक घटना क्रमले आन्दोलनको अनुकूल वातावरण बनेको दाबी समेत गरे। ‘यस्तो अवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना पनि गर्न सकिँदैन,’ कार्यक्रममा लिङदेनले भने।

प्रकाशित मिति: १४:३९ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्