Kathmandu Press

रास्वपाले टुंगो लगायो मन्त्रीको नाम, शिक्षामा सुमना, अरु दोहोरिए

जसअनुसार गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने भएको हो।
रास्वपाले टुंगो लगायो मन्त्रीको नाम, शिक्षामा सुमना, अरु दोहोरिए

काठमाडौं, फागुन २३ : नयाँ गठवन्धन सरकारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ।

जसअनुसार गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने भएको हो।

Hardik ivf

यता एमालेले रघुविर महासेठको नेतृत्वमा सरकारमा पठाउने भएको छ । एमालेबाट एक राज्यमन्त्रीसहित ८  मन्त्री बन्ने भएका छन् । यसअघि पदम गिरी मन्त्री भइसकेका छन्।

प्रकाशित मिति: १४:१५ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्