Kathmandu Press

रास्वपाले गृहसहित ४ मन्त्रालय पाउने

बालुवाटार बुधबार दिउँसो बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको हो।
रास्वपाले गृहसहित ४ मन्त्रालय पाउने

काठमाडौं, फागुन २३ : राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठबन्धन सरकारमा गृहसहित ४ मन्त्रालय पाउने भएको छ।

बालुवाटार बुधबार दिउँसो बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको हो।

Hardik ivf

रास्वपाले पाउने अन्य मन्त्रालयको भने टुंगो लागिसकेको छैन।

प्रधानमन्त्री पुष्पकमल दाहालले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी गरेकाछन्।

प्रकाशित मिति: १३:२५ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्