Kathmandu Press

नवगठित सत्ता गठबन्धनको बैठक सकियो, शपथका लागि नेताहरु शितल निवासतर्फ

नवगठित सत्ता गठबन्धनको बैठक सकियो, शपथका लागि नेताहरु शितल निवासतर्फ
Hardik ivf

काठमाडौं, फागुन २१: प्रधानमन्त्री वालुवाटारमा बसेको नवगठित सत्ता गठबन्धनको बैठक सकिएको छ ।

बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सहित नेताहरू नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोहमा सहभागी हुन राष्ट्रपति कार्यालय शीतल निवासतर्फ लागेका छन् ।

बालुवाटार बैठकको निर्णय गोप्य राखेर नेताहरु राष्ट्रपति कार्यालयतर्फ लागेका हुन् । 
 

प्रकाशित मिति: १७:३२ बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्