Kathmandu Press

गठबन्धन बैठक स्थगित, देउवा र खड्का बालुवाटारमा 

सभापति र उपसभापति सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। आज बिहान ८ बजे सत्ता गठबन्धन बैठक स्थगित भएसँगै देउवा र खड्का बालुवाटार पुगेका हुन्। 
गठबन्धन बैठक स्थगित, देउवा र खड्का बालुवाटारमा 

काठमाडौं, फागुन २१ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन्।

सभापति र उपसभापति सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। आज बिहान ८ बजे सत्ता गठबन्धन बैठक स्थगित भएसँगै देउवा र खड्का बालुवाटार पुगेका हुन्। 

Hardik ivf

हिजो रातभरिको छलफलले वर्तमान गठबन्धन कायमै रहनेमा संशय पैदा भएको छ। बिहान पनि सबैजसो राजनीतिक दलहरू छलफलमा छन्। प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) सचिवालय बैठक बालकोटमा जारी छ।

रास्वपाको पनि सचिवालय बैठक बसिरहेको छ। आइतबार देउवाले पनि आफ्ना मन्त्रीहरूलाई बोलाएर राजीनामाका लागि तयार रहन भनेका थिए। 

प्रकाशित मिति: ०८:५० बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्