Kathmandu Press

धनकुटामा सवारी दुर्घटना, एक बालिकाको मृत्यु

हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा घटनास्थलमा नै एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
धनकुटामा सवारी दुर्घटना, एक बालिकाको मृत्यु
Hardik ivf

धनकुटा, फागुन २० : धनकुटामा आज अपराह्न भएको सवारी दुर्घटनामा एकजना बालिकाको मृत्यु भएको छभने अन्य छजना घाइते भएका छन्। 

हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा घटनास्थलमा नै एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ। उनीहरुलाई थप उपचारका निम्ति धरानस्थित बिपी कोइराला सवास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। प्रहरीले मृतक र घाइतेको परिचय सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: १७:३७ बजे, आइतबार, फागुन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्