Kathmandu Press

अनलाइनमार्फत ठगी गर्ने चारजना पक्राउ

पक्राउ पर्नेमा आदित्यकुमार सिंह, सिद्धार्थकुमार सिंह, रामसेवा राम र आकाश साह सोनार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।
अनलाइनमार्फत ठगी गर्ने चारजना पक्राउ

काठमाडाैं, फागुन २० : प्रहरीले विभिन्न प्रलोेभन देखाएर अनलाइनमार्फत ठगी गर्ने चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा आदित्यकुमार सिंह, सिद्धार्थकुमार सिंह, रामसेवा राम र आकाश साह सोनार रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

विभिन्न एप प्रयोग गरि महँगो ब्राण्डका मोबाइल सस्तोमा दिने प्रलोभन देखाएर उनीहरुले ४९ लाख ५८ हजार ८ सय रूपेयाँ रकम ठगी गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १६:०३ बजे, आइतबार, फागुन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्