Kathmandu Press

बारामा विस्फोट हुँदा एकको मृत्यु, ६ जना घाइते 

विस्फोटमा परी वर्कसपका सञ्चालकको मृत्यु भएको हाे। 
बारामा विस्फोट हुँदा एकको मृत्यु, ६ जना घाइते 
Hardik ivf

कलैया, फागुन १४ : बाराको निजगढमा शंकास्पद रुपमा राखिएको वस्तु विस्फोट हुँदा एक जनाको ज्यान गएको छ। 
विस्फोटमा परि ६ जना घाइते भएका छन्।

घाइतेको उपचार भइरहेको छ। प्रहरीले जनाए अनुसार कवाडीले ल्याएको शंकास्पद वस्तु वर्कशपमा ल्याएपछि विस्फोट भएको थियो।

विस्फोटमा परी वर्कसपका सञ्चालकको मृत्यु भएको हाे। 
 
प्रकाशित मिति: १६:२८ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्