Kathmandu Press

टेरामस्क प्रणालीमा कुनै अनियमितता भएको छैन : मन्त्री बस्नेत

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले निजी दुरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामस्क प्रणालीको कुरा निकालिएको भन्दै यसमा कुनै अनियमतता नभएको बताएका हुन्।
टेरामस्क प्रणालीमा कुनै अनियमितता भएको छैन : मन्त्री बस्नेत

काठमाडाैं, फागुन १४ : स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले टेरामस्क प्रणालीमा कुनै अनियमितता नभएको बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले निजी दुरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामस्क प्रणालीको कुरा निकालिएको भन्दै यसमा कुनै अनियमतता नभएको बताएका हुन्।

Hardik ivf

उनले उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपीत भन्न नमिल्ने बताए। मन्त्री बस्नेतले यसबिषयमा दोषी देखिए पदमा नवस्ने स्पष्ट पारे। एनसेल प्रकरणमा भएको घोटालालाई नियोजित रुपमा जोगाउन खोजिएको उनले बताए।

मन्त्री बस्नेतले आफूले राष्ट्रका लागि काम गरेको र कुनै गल्ती नगरेको धारणा राखे। 

प्रकाशित मिति: १३:५८ बजे, सोमबार, फागुन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्