उड्न लागेको यतीको विमानको इन्जिनमा समस्या, पार्किङमै फर्काइयो

काठमाडौं, फागुन १४: त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न लागेको यती एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएको छ ।
धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमानमा इन्डिकेसनले प्राविधिक समस्याको संकेत गरेपछि विमान फेरि ‘पार्किङ वे’मै फर्काइएको हो ।
यती एयरलाइन्सको एनवाइटी ७८७ विमान बिहान ८:३० बजेको निर्धारित समयमा विराटनगर उड्ने तयारीमा थियो ।
प्रकाशित मिति: १०:१९ बजे, सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1755255383.jpg)