समाजवादी मोर्चाको बैठक बस्दै, के विषयमा हुँदै छ छलफल ?
बैठक नेकपाको कार्यालय बुद्धनगरमा बस्न लागेको हो । बैठकमा आगामी कार्यक्रमका बारेमा छलफल हुनेछ ।
काठमाडौं, फागुन १४ : समाजवादी मोर्चाको बैठक बस्दै छ । बैठक आज बिहान ८ बजेपछि बस्ने बताइएको छ ।
बैठक नेकपाको कार्यालय बुद्धनगरमा बस्न लागेको हो । बैठकमा आगामी कार्यक्रमका बारेमा छलफल हुनेछ ।
समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने मोर्चामा आबद्ध दलका नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: ०८:५४ बजे, सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार