Kathmandu Press

ज्ञानेन्द्र शाहीले सदनमै सुनाए बालकुमारीमा ज्यान गुमाउनेले न्याय नपाएकाे विषयमा कविता

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले जनताबाट निर्वाचित भएर आएको सांसदको राजीनामा माग्ने हक कसैलाई नभएको बताएका हुन्। 
ज्ञानेन्द्र शाहीले सदनमै सुनाए बालकुमारीमा ज्यान गुमाउनेले न्याय नपाएकाे विषयमा कविता
Hardik ivf

काठमाडौं, फागुन १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं  ज्ञानेन्द्र शाहीले कवितामार्फत व्यंग गर्दै बालकुमारी घटनामा मृत्यु भएकाका परिवारलाई न्याय माग्दैमा कुनै अमूक व्यक्तिले राजीनामा माग्न नपाउने बताएका छन्।  

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले जनताबाट निर्वाचित भएर आएको सांसदको राजीनामा माग्ने हक कसैलाई नभएको बताएका हुन्। 

बालकुमारी घटनाबारे न्याय माग्दा आफ्नो राजीनाम मागिएको भन्दै उनले सरकारको विरोध स्वरुप कविता सुनाएका छन् । 
 
प्रकाशित मिति: १४:०४ बजे, आइतबार, फागुन १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्