Kathmandu Press

६४ इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं, फागुन १२: डीएसपीमा बढुवाका लागि प्रहरी प्रधान कार्यालयले ६४ जना इन्स्पेक्टरलाई सिफारिस गरेको छ ।

प्रहरी प्रधानको बढुवा समितिको बैठ....

६४ इन्स्पेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं, फागुन १२: डीएसपीमा बढुवाका लागि प्रहरी प्रधान कार्यालयले ६४ जना इन्स्पेक्टरलाई सिफारिस गरेको छ ।

प्रहरी प्रधानको बढुवा समितिको बैठकले उनीहरुलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

शनिबार राति जारी सूचनाअनुसार, हरि खतिवडा पहिलो नम्बरमा छन् । त्यस्तै, दोस्रोमा मञ्जिल मुकारुङ, तेस्रोमा जागेश्वर भण्डारी र चौथोमा वेदप्रकाश जोशी सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको सूचना

प्रकाशित मिति: ११:५१ बजे, आइतबार, फागुन १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्