Kathmandu Press

सिंहदरबार जान नपाएपछि सडकमै सुते मिटरब्याजपीडित

उनीहरुहरूको सिंहदरबार केन्द्रित आन्दोलनमा प्रहरीले अवरोध गरेपछि सडकमै सुतेक हुन्।
सिंहदरबार जान नपाएपछि सडकमै सुते मिटरब्याजपीडित
Hardik ivf

काठमाडौं, फागुन ११ : न्यायका लागि मार्चपास गर्दै संघिय राजधानी काठमाडौं आइपुगेका मिटरव्याज पीडित सिंहदरबार जान नपाएपछिसडकमै सुतेका छन्।

उनीहरुहरूको सिंहदरबार केन्द्रित आन्दोलनमा प्रहरीले अवरोध गरेपछि सडकमै सुतेक हुन्।

उनीहरु शुक्रबार दिउँसो नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका थिए भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका बेला उनीहरूलाई प्रहरीले रोकेको छ। अहिले उनीहरू प्रहरीले रोकेको सनमा सडकमा सुतेर विरोध गरिरहेका छन्। 

प्रकाशित मिति: १५:४९ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्