Kathmandu Press

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट

अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ।
राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट
Hardik ivf

काठमाडौं, फागुन ११ : राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गरेका छन्। 

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ।

प्रकाशित मिति: १२:५१ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्