विपक्षी सांसदहरुकाे अवराेधपछि १५ मिनेटका लागि प्रतिनिधसभा बैठक स्थगित
नेकपा एमाले र राप्रपाका सांसदहरुले संसद अवरुद्ध गरेका हुन्।
काठमाडौं, फागुन ११ : प्रतिनिधसभा बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ। विपक्षी सांसदहरुले अवराेध सिर्जना गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएकाे हाे।
नेकपा एमाले र राप्रपाका सांसदहरुले संसद अवरुद्ध गरेका हुन्। उनीहरूले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन्।
सांसदहरूले उठाएकाे विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटकपटक आग्रह गरे पनि अवरोध नहटेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।
प्रकाशित मिति: १२:१५ बजे, शुक्रबार, फागुन ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)

-1783061799.jpg)