Kathmandu Press

मालबाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते

विहान मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक साँघुरो सडकमा पल्टिएको प्रहरीले जनाएकाे छ।
मालबाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते

मोरङ, फागुन ११ : मोरङको बुढीगंगा गाउँपालिका–४ को प्रगतिटोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते भएका छन्।

विहान मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको ट्रक साँघुरो सडकमा पल्टिएको प्रहरीले जनाएकाे छ।

Hardik ivf

Photo-(9)-1708667367.jpeg

ट्रकले तीन बालबालिकालाई किचेको छ भने अर्का एक जनाको खुट्टा च्यापिएको छ। बच्चाहरुको अवस्था भने गम्भीर छ । ट्रकले किचेर बच्चाहरु घाइते भएपछि स्थानीयबासी आक्रोसित बनेका छन्।

Photo-(5)(2)-1708667366.jpeg

प्रकाशित मिति: ११:३५ बजे, शुक्रबार, फागुन ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्