कांग्रेसलाई गठबन्धन आवश्यक छैन : डा. शशांक कोइराला
‘धर्म न निपरेक्ष र न सापेक्ष हुन्छ। धर्म स्वतन्त्र हुन्छ’ कोइरालाले भने, ‘हाम्रो चार तारे झण्डामा एउटा धर्म स्वतन्त्रताको प्रतीक हो।’
काठमाडौं, फागुन १० : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कोइरालाले कांग्रेसलाई गठबन्धन आवश्यक नभएको बताएका छन्।
‘चुनावभन्दा पहिले नै गठबन्धन गर्नु दुर्भाग्य हो। गठबन्धन त सरकार बनाउँदा मात्रै बनाउनुपर्छ। गठबन्धन आफ्नो साथीहरुसँग गर्नुस्। कांग्रेसको तर्फबाट मत खस्छ,' उनले भने, '३६४ दिन कांग्रेस बन्ने मत हाल्ने दिन चाहिँ अरुलाई हाल्ने त्यस्तो कांग्रेस हामीलाई चाहिँदैन।’
कोइरालाले धर्म निरपेक्ष मुलुक बनाएर गल्ती भएको पनि बताए। कोइरालाले कांग्रेसले धार्मिक स्वतन्त्रताको पक्षमा उभिनुपर्नेमा जाेड दिए। ‘धर्म न निपरेक्ष र न सापेक्ष हुन्छ। धर्म स्वतन्त्र हुन्छ’ कोइरालाले भने, ‘हाम्रो चार तारे झण्डामा एउटा धर्म स्वतन्त्रताको प्रतीक हो,’ उनले भने।
प्रकाशित मिति: १७:३७ बजे, बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
