Kathmandu Press

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित, भाेलि फेरि बस्ने

एमालेक सचेतक महेश बर्तौलाले गणपूरक संख्यामा प्रश्न उठाएपछि उपस्थित सांसदहरूकाे संख्या गणना गरिएकाे थियाे।
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित, भाेलि फेरि बस्ने
Hardik ivf

काठमाडौं, फागुन  १० : गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ।

एमालेक सचेतक महेश बर्तौलाले गणपूरक संख्यामा प्रश्न उठाएपछि उपस्थित सांसदहरूकाे संख्या गणना गरिएकाे थियाे। आज गणना गर्दा ६९ सदस्य हुनुपर्नमा ६५ मात्रै भएपछि भाेलि (शुक्रबार) ११ बजे बस्नेगरी सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।

संविधानअनुसार कुनै प्रस्ताव निणयार्थ प्रस्तुत गर्नुअघि एक चौथाइ हुनुपर्ने व्यवस्था छ। लागि २७५ सांसद रहेको प्रतिनिधिसभा ६९ सदस्य हुनुपर्छ।

प्रकाशित मिति: १४:१० बजे, बिहीबार, फागुन १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्