नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
पार्टी केन्द्रीय सचिवालयका अनुसार बैठक आज विहान ११ बजेदेखि बस्ने गरी बोलाइएको हो । बैठक पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
काठमाडौं, फागुन १० : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय सचिवालयका अनुसार बैठक आज विहान ११ बजेदेखि बस्ने गरी बोलाइएको हो । बैठक पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्नेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: ०८:२४ बजे, बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)