Kathmandu Press

८५५ ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

अर्ध ठोस बनाएर ल्याइएको अवस्थामा ल्याइउको उक्त परिमाणको सुनसहित ३५ वर्षीय शरिफ अहमद अब्दुल गफरलाई विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
८५५ ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
Hardik ivf

काठमाडौं, फागुन ८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्।

अर्ध ठोस बनाएर ल्याइएको अवस्थामा ल्याइउको उक्त परिमाणको सुनसहित ३५ वर्षीय शरिफ अहमद अब्दुल गफरलाई विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनी फ्लाई दुबईको विमानबाट सोमबार राति काठमाडौं आइपुगेका थिए। उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको छ।

प्रकाशित मिति: १२:३४ बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्