Kathmandu Press

दोलखामा भूकम्पको धक्का

बिहान ४ः५८ मा दोलखाको हाटडाँडा केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । 
दोलखामा भूकम्पको धक्का
Hardik ivf

काठमाडौं, फागुन ८ : दोलखा केन्द्रविन्दु बनाएर आज भूकम्प गएको छ । बिहान ४ः५८ मा दोलखाको हाटडाँडा केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । 

भूकम्पको धक्का महसुस दोलखा र आसपासका जिल्लामा समेत गरिएको थियो । 

यसअघि, फागुन ४ गते बझाङको परकाट्ने केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । 

प्रकाशित मिति: ०७:४४ बजे, मंगलबार, फागुन ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्