महासमिति बैठकमा लागि काठमाडौंका २० प्रदेश सभापतिको पाँच बुँदे सुझाव
प्रदेश सभापतिहरूले ति सुझावहरू पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेल, प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र नेता प्रकाशमान सिंहलाई हस्तान्तरण गरेका हुन्।
काठमाडौं, फागुन ६ ः नेपाली कांग्रेस काठमाडौंका २० जना क्षेत्रीय प्रदेश सभापतिहरूले महासमिति बैठकमा लागि पाँच बुँदे लिखित सुझाव हस्तान्तरण गरेका छन्।
काठमाडौंका क्षेत्रीय प्रदेश सभापतिको प्रथम भेलाले महासमिति बैठकका लागि ‘विधान संशोधन, नीतिगत निर्माण र सुधारका लागि हाम्रो दृष्टिकोण’ नामक पाँच बुँदे सुझाव तयार गर्दै पार्टी नेतालाई बुझाएका हुन्।
उक्त सुझावमा गठबन्धनको सहाराबाट मुक्त, समानुपातिक निर्वाचन प्रणाली, राजनीतिक संस्कृति, आचरण र मर्यादा, लक्ष्य, नारा र संकल्पपत्र र भातृ, शुभेच्छुक तथा पेशागत सङ्गठनबारे सुझाइएको जनाइएको छ।
प्रदेश सभापतिहरूले ति सुझावहरू पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेल, प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र नेता प्रकाशमान सिंहलाई हस्तान्तरण गरेका हुन्।
प्रकाशित मिति: १६:५८ बजे, आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
