Kathmandu Press

संविधानको मुल मर्ममाथि प्रहार भयो : सांसद राई

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै उनले धारा ७० मा व्यवस्था गरिएको राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने भन्ने ठाउँमा र राखी संशोधन गर्न माग गरिन्।
संविधानको मुल मर्ममाथि प्रहार भयो : सांसद राई

काठमाडौं, फागुन ६ : सांसद दुर्गा राईले दलहरूबिच हुने भागबन्डा गठबन्धनको नाममा संविधानको मूलमर्म विपरीत प्रयोग भएको बताएकी छिन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै उनले धारा ७० मा व्यवस्था गरिएको राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने भन्ने ठाउँमा र राखी संशोधन गर्न माग गरिन्।

Hardik ivf

‘दलहरूबिच हुने भागबन्डा वा गठबन्धनको नाममा आजसम्म यसले संविधानको मूलमर्ममा प्रहार भएको छ,’ उनले भनिन्, ‘५१ प्रतिशत महिला अधिकारको हनन् भएको छ। धारा ७० मा व्यवस्था गरिएको राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने भन्ने ठाउँमा र राखेर संशोधन गरौं भनि अनुरोध गर्दछु।’

प्रकाशित मिति: १२:२८ बजे, आइतबार, फागुन ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्