विप्लव बने समाजवादी मोर्चाको अध्यक्ष
प्रत्येक चार महिनामा आलोपालो मोर्चाको नेतृत्व गर्ने सहमति अनुसार विल्वल मोर्चाको संयोजक बनेका हुन्।
काठमाडौं, फागुन ६ : नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव समाजवादी मोर्चाको संयोजक बनेका छन्।
आइनबार बिहान बसेको मोर्चाको बैठकले िवप्लवलाई संयोजक तोकेको हो। यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संयोजक थिए।
प्रत्येक चार महिनामा आलोपालो मोर्चाको नेतृत्व गर्ने सहमति अनुसार विल्वल मोर्चाको संयोजक बनेका हुन्।
नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका शीर्ष नेताहरुले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए।
प्रकाशित मिति: ११:१२ बजे, आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
