Kathmandu Press

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

केन्द्रीय कार्यसमितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेश क्षेत्रमा सञ्चालित प्रशिक्षणको समीक्षा बैठकले गर्ने बताइएको छ।
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं, फागुन ५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।

केन्द्रीय कार्यसमितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेश क्षेत्रमा सञ्चालित प्रशिक्षणको समीक्षा बैठकले गर्ने बताइएको छ।

Hardik ivf

पार्टीको सांगठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारेमा पनि छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बैठकमा अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशाबारे धारणा राख्नेछन्।

प्रकाशित मिति: ११:०० बजे, शनिबार, फागुन ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्