Kathmandu Press

मिटरब्याज पीडितको न्यायमार्च [फोटोफिचर]

सहिद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरु बिहीबार चितवन आएर मिसिएका छन्। त्यहाँबाट उनीहरूको ठूलो समूह पैदल हिँडेर काठमाडौंतर्फ आइरहेको छ।
मिटरब्याज पीडितको न्यायमार्च [फोटोफिचर]

काठमाडौं, फागुन ४ : न्यायको माग गर्दै देशभरबाट मिटरब्याज पीडितहरु काठमाडौंतर्फ आइरहेका छन्।

सहिद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरु बिहीबार चितवन आएर मिसिएका छन्। त्यहाँबाट उनीहरूको ठूलो समूह पैदल हिँडेर काठमाडौंतर्फ आइरहेको छ।

Miterbyaji-(13)-1708061570.jpeg

Hardik ivf

आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाई नगरेको भन्दै उनीहरुले मिटरब्याज पीडित संघर्ष समिति गठन गरेर देशव्यापी मिटरब्याज पीडितहरुलाई संगठित गरेर न्यायमार्च गरिरहेका छन्।

यसअघि सरकारले छानविन आयोग नै गठन गरेर मिटरब्याजको समस्या समाधानको पहल थालेपनि त्यसबाट आफूहरुलाई पूर्ण न्याय नमिलेको उनीहरुको गुनासो छ।

Miterbyaji-(3)-1708061561.jpg

Miterbyaji-(9)-1708061566.jpeg

Miterbyaji-(6)-1708061563.jpg

Miterbyaji-(2)-1708061561.jpg

Miterbyaji-(10)-1708061568.jpeg

Miterbyaji-(8)-1708061565.jpg

Miterbyaji-(7)-1708061564.jpg

Miterbyaji-(11)-1708061567.jpeg

Miterbyaji-(12)-1708061569.jpeg

Miterbyaji-(1)-1708061560.jpg

Miterbyaji-(4)-1708061562.jpg

Miterbyaji-(5)-1708061562.jpg

 

प्रकाशित मिति: ११:१९ बजे, शुक्रबार, फागुन ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्