Kathmandu Press

६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने

न्यायाधीशहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवास जग्गा प्रकणको फैसला गर्दै ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश दिएको छ।
६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने
Hardik ivf

काठमाडौं, फागुन ३ : ललिता निवासमा जग्गा किनेका जग्गाधनीहरुको जमिन जफत हुने भएको छ।

न्यायाधीशहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवास जग्गा प्रकणको फैसला गर्दै ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुने आदेश दिएको छ।

जग्गा जफत भए पनि उनीहरुमाथि अरु कुनै सजाय र जरिवाना भने हुनेछैन।

प्रकाशित मिति: १९:२१ बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्