Kathmandu Press

पार्टी कार्यालय सानेपामा कांग्रेसको बैठक सुरु 

कांग्रेस बैठकमा आगामी फागुन ७-१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको विषयमा छलफल चलिरहेको जनाइएको छ।
पार्टी कार्यालय सानेपामा कांग्रेसको बैठक सुरु 
फाइल तस्बिर
Hardik ivf

काठमाडौं, फागुन ३ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। 

कांग्रेस बैठकमा आगामी फागुन ७-१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको विषयमा छलफल चलिरहेको जनाइएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहेको छ। 
 
प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, फागुन ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्