विधान मस्यौदाबारे प्रचण्डले जवाफ दिने
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरुबाट सुझाव सङ्कलन गर्न गरिएको हो।
काठमाडौं, फागुन ३ : नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको अन्तिम दिन समूहगत छलफलबाट आएका सुझाव सङ्कलन सुरु भएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरुबाट सुझाव सङ्कलन गर्न गरिएको हो। मस्यौंदा विधानमाथि विभन्न सुझाव प्रस्तुत भइसकेको छ। बाँकी सुझाव प्रस्तुत गरिसकेपछि प्रचण्डले जवाफ दिनेछन्।
गत मंगलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विधान अधवेशन सुरु भएको थियो। अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो।
प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
