२०८१ मा ३० दिन सार्वजनिक बिदा (सूचीसहित)
गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै शनिबारबाहेक अगामी वर्षमा ३० दिन सार्वजनिक बिदा दिइने जनाएको हो। सार्वजनिक बिदाका दिन शनिबार परेका कारण पाँच दिन बिदा घटेको छ।
काठमाडौं, फागुन २ : सरकारले विक्रम सम्बत २०८१ सालमा शनिबारबाहेक ३० दिन सार्जजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै शनिबारबाहेक अगामी वर्षमा ३० दिन सार्वजनिक बिदा दिइने जनाएको हो। सार्वजनिक बिदाका दिन शनिबार परेका कारण पाँच दिन बिदा घटेको छ।
मन्त्रालयले जारी गरेको सूचीअनुसार अगामी वर्षमा ३० दिन विभिन्न दिवस, पर्व तथा जयन्तीको अवसरमा सार्वजनिक बिदा बाहेक ५३ दिन साप्ताहिक शनिबारे बिदा परेको छ।
यसरी विभिन्न पर्व तथा जयन्ती र शनिबारसहितको बिदा जोड्दा आगामी वर्ष ८३ दिन सार्वजनिक बिदा परेको छ।
प्रकाशित मिति: १७:१५ बजे, बुधबार, फागुन २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार