Kathmandu Press

माओवादीको प्रस्तावित विधानबारे निस्कर्ष पेश गर्ने तयारी

मंगलबारदेखि सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर अहिले विधानमा छलफल चलिरहेको छ। एउटा समूहमा ५० देखि ५५ जना सदस्य राखेर छलफल भइरहेको छ।
माओवादीको प्रस्तावित विधानबारे निस्कर्ष पेश गर्ने तयारी

काठमाडौं, फागुन २ : नेकपा (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफलपछि आजै निश्कर्ष पेश गरिने भएको छ।

मंगलबारदेखि सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर अहिले विधानमा छलफल चलिरहेको छ। एउटा समूहमा ५० देखि ५५ जना सदस्य राखेर छलफल भइरहेको छ।

Hardik ivf

प्रज्ञा प्रतिष्ठानमा २ बजे बस्ने बैठकमा समूहका नेताले विधानमाथिको छलफलको निष्कर्ष पेस गर्ने तय भएको छ।

प्रकाशित मिति: १३:४७ बजे, बुधबार, फागुन २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्